बहुपति प्रथामा आधारित चलचित्र "टुल्की"को टिजर सार्वजनिक · Sep 17, 2021थुप्रै म्युजिक भिडियोहरुमा छायाँकन र निर्देशन गरेका देव जंग थापाले ठूलो पर्दाको चलचित्र निर्देशनमा हात हालेका छन् । उनले निर्देशन गरेको "टुल्की"को टिजर सार्वजनिक भएको छ ।