पदम भट्टराई · Nov 29, 2016

कसले बोलिदिने ?
कविता
Tap to listen
खबरहरु सुखद हुन्नन किन कहिले पनि
आफैंलाई सोध्न चाहे आज मैले पनि
सुखदको आशा गर्छाैं शुभको कामना
देखाउनेले देखाईरहन्छन हामी हेर्छाै रमिता
सिन्कोसम्म भाँच्दैनाैं लक्ष्य चन्द्र छुने
अब पनि चुपै लागे कसले बोलिदिने ?
-------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|