घामको किरणलेप्रकृति ओली · Dec 28, 2023बिहानी घामको किरणलेमलाई ब्युझाउनुअधेरी रातको जूनलेमलाई सितलता प्रदान गर्नुसम्हालि राखेको छु हरेक सम्झनालाईसजाई राखेको छु हरेक सपनालाईबिहानी घामको किरणलेमलाई ब्युझाउनुअधेरी रातको जूनलेमलाई सितलता प्रदान गर्नु