देव प्रसाद गाैतम · Dec 8, 2016
आइसक्यो आइसक्यो जाडो आइसक्यो
कतै राहत कतै आहत को बेला आइसक्यो
आगो तापी राहत कतै
कपडा भिरी राहत कतै
प्रकृति को पनि लीला हावा हुरी यसैबेला
सम्झाउ सम्झाउ सबैलार्इ , आगो देखि डराउ है
बचाउ बचाउ बिपन्नलार्इ , यो अवस्था ले न मारुन है
---------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|