Advocate Biraj Dhoj Thapa · Jul 1, 2016
हामी सानो छँदा नेपाली किताबमा एउटा टुक्का पढ्ने गर्थ्याैं “कागले कान लग्यो भन्दैमा, काग लाई लखेट्ने की आफ्नो कान छाम्ने ।"
उनी हामी जस्तै एउटा साधारण व्यक्ति हुन, एउटा आम नेपाली जनता जसले आफ्नो पेसामा देखाएको लगनशिलताको कारण सर्वसाधारणमाझ लोकप्रियता कमाएका छन् । तापनि सर्वसाधारण भएकाे नाताले उनको भनाइको अथवा माँगको कुनै कानूनी हैसियत छैन ।