Suyog Dhakal · Jan 5, 2017
म विरगंज जाँदैछु अर्थात हम विरगंज जारहलछि बजिका भाषाको सानो उदहारण हो । राम्रो लाग्यो अर्थात अच्छा लगैह पनि वजिका भाषकै दृष्टान्त यी कथाकारले स्पष्ट सुनाए । वाग्मती से लमहा अर्थात वाग्मती खोलादेखि लम्हा खोलासम्म को विचको समथर भुभागमा वोलिने यो स्थानिय वजिकाभाषा न त कहिकतै दर्ता गरिएको छ न त यसका वारेमा कुनै फिल्म, डकुमेन्ट्री या मुलधारका सञ्चार माध्यमले अहिलेसम्म कुरा गरेका छन् ।
अहिले तपाई हाम्रो प्यारो मोबाईल एप्स हाम्रो पात्रोमा विश्वगीताका श्लोकहरु अडियो सहित प्रस्तुत गरिँदैआएको र उक्त गीताका अध्यायहरुले अत्यन्त चर्चा र प्रयोगकर्ताहरुको माया पाईरहेकोमा आज हामी उक्त विश्वगीताका अनुवादक अनि लेखक विश्वराज अधिकारीका बारेमा केही कुराहरु प्रस्तुत गर्न जाँदैछौ, केवल हाम्रो पात्रोमा ।