विदेशबाट नेपालीहरूको योगदान · May 21, 2025कोही रोजगारीको खोजीमा त कोही शिक्षाको लागि, लाखौं नेपालीहरू विदेशिएका छन् । देशको युवा जनशक्ती यसरी विदेशिनुलाई समस्याको रूपमा हेरिएको छ ।