Suyog Dhakal · Feb 25, 2018
सन् १९८४ ताका चलचित्र जाग उठा इन्सानको सेटमा मिथुन चक्रवर्तीसंग प्रेम सम्बन्ध भएपछि मिथुन र श्रीदेवीले गुपचुप विवाह गरेका थिए भन्ने बलिवुडमा गाईगुई चलेको थियो ।
युएई मा पारिवारीक विवाह समारोहका लागि गएकी श्रीदेवीको अकास्मात हृदयघातका कारणले मृत्यु भएको जनाइएको छ । यस समयमा उनका पति बनी कपुर अनि छोरी खुशी साथै रहेको जनाइन्छ । सन् २०१३ मा श्रीदेवीलाई भारत सरकारले श्रीदेवीलाई पद्मश्री सम्मान पनि प्रदान गरेको थियो ।