सबैभन्दा छोटा तर सबैभन्दा मिठा, पढनै पर्ने ५ वटा नेपाली कथाहरुSuyog Dhakal · Mar 31, 2017तल प्रस्तुत कथाहरु वास्तवमै छोटा छन् तथापी मिठा छन् । नेपाली गाँउ अनि परिवेशसँग समबन्ध राख्ने यी कथाहरु तपाँईहामी कसैको या छरछिमेक अनि साथीभाईको हुन सक्छ । आउनुहोस्, पढौँ । मेल खान गएमा संयोग नमाने हुन्छ ।