Suyog Dhakal · Jun 2, 2018
कतै स्वर्गिय गिरिजाले भनेका ग्राण्ड डिजाइन अझै पनि स्वचालित भइरहेको त छैन ?
अमुक श्रोतले एकफेर बताए, हरेक पटक देशमा अफ्ठेरो पर्न आँट्दा राजाको मृत्यूले देशलाई जोगाएको छ भनेंर, आधिकारीक तथ्य नहुन सक्छ न त आधिकारिक व्यक्तिले नै भनेका हुन तर केही थोपा सत्यता नभएका हैनन् । नेपाली राजपरिवारमा सदैव रहस्यको पर्दाभित्र जन्म अनि मृत्यू भएको छ ।