
तपार्इँ अहिले दक्षिण क्षेत्रमा आउनुभएको छ, तपार्इँ मलाई उत्तर क्षेत्रमा कहिले लानुहुन्छ ?
सारा विश्वले पर्खिरहेको क्षण थियो त्यो ।
उत्तर कोरियाली प्रमुख किम जङ उन दुई कोरिया छुट्याउने रेखासम्म बिस्तारै आइपुग्छन् जहाँ दक्षिण कोरियाली राष्ट्रपति मुन जे इन उनको प्रतिक्षा गरिरहेका थिए ।