Suyog Dhakal · May 9, 2017
चैत बैशाख पर्वतारोहणको समय हो, यसै समय ताका धेरैले शिखर चुम्ने, पूनः चुम्ने अनि किर्तिमान राख्ने सोच राखेका हुन्छन् । यहि वर्ष सन् २०१७ को मे ७ मा मीन वहादुर शेरचनको सगरमाथा आरोहणको तैयारी क्रममा आधार शिविरमा मृत्यू भएको छ ।