
प्रायको हातमा दुई दुई वटा मोवाईल फोन हुन्छन, एउटा फोन गर्ने मोवाईल अर्को नेट इन्टरनेट चलाउने मोवाईल ।
सहि प्रयोग गर्न सके त नेट इन्टरनेट वाट पनि असाध्यै धेरै खोजमुलक र ज्ञानमुलक जानकारि आउने गर्छन । त्यसैले बिद्यार्थीहरुले मोवाइल को गलत हैन सहि प्रयोग र उपयोग गरि नयाँ र ज्ञानमुलक जानकारी पाउन जरुरी छ । बिद्यार्थी हरुले मोवाइल फोन लाई नसाको रुपा नलिई ज्ञान वढाउने साधनको रुपमा लिन जरुरी छ ।