
चैत्र २७, काठमाण्डाै । एन आई सी एशिया बैंकको नयाँ शाखा गैंडाकोट नगरपालिका, ४ कांग्रेसचोक, नवलपरासी स्थित गैंडाकोट शाखाको आज मिति २०७४ चैत्र २७ गते एक समारोहका बिच गैंडाकोट नगरपालिकाका मेयर श्री छत्रराज पौडेल एवं एन अार्इ सी एशिया बैंकका संचालक श्री राजेन्द्र प्रसाद अर्यालबाट संयुक्त रुपमा विधिवत् समुद्घाटन सुसम्पन्न भएको छ ।