
चैत्र ३०, काठमाण्डाै । एन आई सी एशिया बैंक लिमिटेडले नयाँ वर्षको पुर्वसन्ध्यामा २०७५ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । बैंकका अध्यक्ष श्री तुलसीराम अग्रवालद्वारा एक समारोहको बिच बैंकको आफ्नो रजिस्ट्राड कार्यालय, थापाथलीमा उक्त नयाँ सालको क्यालेन्डर सार्वजनिक गर्नुभयो ।