
“Smart Teller” मार्फत बैंकका ग्राहक महानुभावहरूले चेक विना नै आफनो Mobile Banking तथा Debit Card प्रयोग गरि काउन्टरबाट रकम झिक्न सक्नुहुनेछ
यस “Smart Teller” मार्फत बैंकका ग्राहक महानुभावहरूले चेक विना नै आफनो Mobile Banking तथा Debit Card प्रयोग गरि काउन्टरबाट रकम झिक्न सक्नुहुनेछ। यस कार्यले डिजिटल बैंकिङ्गको विकासमा थप उचाई प्राप्त गर्ने बिश्वास बैंकले लिएको छ।