
मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक
सुनसरीको इनरुवा नगरपालिका वडा नं.१ शान्तिचोक स्थित इनरुवा शाखाको इनरुवा नगरपालिकाका मेयर राजन मेहता बाट तथा बराहक्षेत्र १०, सुनसरी स्थित घढसर शाखाको बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनाल बाट भव्य समारोहका बिच समुद्घाटन सम्पन्न भयो।