२०७९ सालका चाडपर्व र महत्त्वपूर्ण दिनहरू · Jan 29, 2022विक्रम संवत् २०७९ साल अर्थात् श्रीशालिवाहनीय शाके १९४४ ईस्वीय सन् २०२२ र २०२३, नेपाल संवत् ११४२ -११४३, नल नामको संवत्सर रहेको यस वर्षमा राजा शनि र मन्त्री गुरु रहेका छन् ।