डा. ओम मूर्ति अनिलको कृति“जीवन्त संबन्ध” असोज ५ गते विमोचन हुने
· Sep 18, 2023
डा. ओम मूर्ति अनिल द्वारा लेखिएको "जीवन संबन्ध" को विमोचन हुने मिति घोषणा गरिएको छ । भदैा २९ गते भएको कितावको शीर्षक र कभर अनावरण गर्ने कार्यक्रममा यो मिति घोषणा गरिएको हो । "जीवन संबन्ध" असोज २२ गते सर्वसाधारणका लागि उपलब्ध हुने भएको छ ।