
क्याप्टेन पारस खड्काले रेडियोकर्मी सबिना कार्कीसँग नेपाली टिमलाई सबैको शुभकामना र हौसलाको खाँचो रहेको बताएका छन्, उनिसँगको कुराकानी सुन्नुहोस, हाम्रो पात्रोको पोडकास्टमा ।

Exclusive Interview with Parash Khadaka
Interview about ongoing cricket match against MCC at Lords, England
Tap to listen
विश्व क्रिकेट इतिहासको गरिमा र पुरानो इतिहास बोकेको सर्वाधिक पुरानो क्रिकेट क्ल्ब मेरिलिबोन क्रिकेट क्लब (एमसीसी) संग नेपाली टोलीले खेल्न क्रिकेटकोलागि सर्वाधिक लोकप्रिय खेल मैदान लर्डसमा नेपालले गरेको तयारी र यसबारे विशेष कुराकानी SabsCast की सबिना कार्कीको साथ EXCLUSIVE