
८ चैत्र, २०७४, काठमाण्डाै । “बैंक पनि, साथी पनि” भन्ने मुल नाराका साथ सर्वसाधारणमा केन्द्रित बैंकिङ सेवाप्रदानगर्दै आइरहेको मुलुककै अग्रणी वाणिज्य बैंकहरु मध्येको एक एनआई सी एशिया बैंकले ग्राहक महानुभावहरुको सर्वोपरी हितलाई ध्यानमा राख्दै “अग्रीम ब्याज भुक्तानी मुद्दती खाता” संञ्चालनमा ल्याएको छ ।