
विश्वभरका राष्ट्रिय सरकारहरु तथा लाखौं नागरिकहरुलाई एउटै थलोमा ल्याई यी महत्वाकांक्षी कार्यसुचीमा व्यापक छलफल र परामर्श गरी यो दिगो विकास लक्ष्यहरु तय गरिएका हुन् ।
प्रदेश नम्बर २, सर्लाही जिल्लाका स्थानीय सरकार चन्द्रनगर गाँउपालिकाले सार्वजनीक गर्यो । पन्ध्र वर्षे योजनाको अवधारणा विश्वका १९३ राष्ट्रहरुले संयूक्त रुपमा अंगालेका पन्ध्र वर्षे (२०१६ – २०३०) विश्वव्यापी योजना दिगो विकास लक्ष्यको नमुना गाँउ नेपालमा बनाइने भएको छ ।