Suyog Dhakal · Aug 2, 2016हामी सबै विभिन्न वर्ग, भाषा, समुदाय, लिङ्ग, वर्ण अनि देशका हुनसक्छौँ, हामीले खाने खाना, लाउने लुगा र बस्ने घर फरक फरक हुनसक्छ तर हामीमा भएको सबैभन्दा ठूलो समानता भनेकै हामी यस ग्रह पृथ्वीका वासिन्दा हौं र हामी मानव हौं । एक मानव भएका नाताले हामीसबैको जिवनमा समानता छ, हामी सबै आमाको कोखबाट जन्मेका हौं र मातृ-वात्सल्य हरेक शिशुको नैसर्गीक अधिकार हो ।
हामी सबै विभिन्न वर्ग, भाषा, समुदाय, लिङ्ग, वर्ण अनि देशका हुनसक्छौँ, हामीले खाने खाना, लाउने लुगा र बस्ने घर फरक फरक हुनसक्छ तर हामीमा भएको सबैभन्दा ठूलो समानता भनेकै हामी यस ग्रह पृथ्वीका वासिन्दा हौं र हामी मानव हौं । एक मानव भएका नाताले हामीसबैको जिवनमा समानता छ, हामी सबै आमाको कोखबाट जन्मेका हौं र मातृ-वात्सल्य हरेक शिशुको नैसर्गीक अधिकार हो ।