Bishwa Raj Adhikari · Jul 10, 2018
आर्थिक विकासको सम्बन्ध रुपियाँ पैसासँग हुन्छ भन्ने हाम्रो सोच पूर्णतया परम्परागत हो। यो सोचले नै हामीलाई गरिबीबाट बाहिर आउन दिइरहेको छैन। साधन र स्रोतको पर्याप्तता भएर पनि हामी गरिब छौ। दक्षिण एसिया साधन र स्रोतको लागि निकै धनी क्षेत्र हो।