
"नेपालले थुप्रै राजनीतिक परिवर्तनहरु देखेको छ, राणा शाषण देखि अब गणतान्त्रिक मुलुकसम्म हामि आइपुगेका छौ, तर अझै नेपालका थुप्रै जनसंख्या गरिबी रेखाको मुनि बाची रहेका छन् ।"
नेपाली चलचित्र र राजनीतिको सम्बन्ध अहिले पछिल्लो क्रममा बढ्दो देखिन्छ । थुप्रै कलाकारहरु बिभिन्न पार्टीसंग आबद्द भएका खबरहरु हामीले समय समयमा सुनिरहेको छौ । अहिले यसरि नै नेपाली चलचित्र क्षेत्र कि सदाबहार नायिका करिष्मा मानन्धरले नँया शक्ति पार्टीसंग आवद्द भएको खबर हामीले केहि समय देखि सुन्दै आएको छौ ।