
बडा दशैं २०७५ को पावन अवसरमा हाम्रो पात्रो (एण्ड्रोइड)का तमाम प्रयोगकर्ताहरुका लागि प्रस्तुत गर्दछौं "Dashain Quiz" हरेक दिन टिकाको दिनसम्म हामी दशैं सम्बन्धी एउटा प्रश्न सोध्नेछौं र प्रश्नको सही उत्तरदिने ३ भाग्यमानी प्रयोगकर्ताहरुले प्राप्त गर्नसक्नुहुनेछ रु ५०० को मोबाइल रिचार्ज कार्ड ।