२९औँ राष्ट्रिय औधोगिक वस्तु तथा प्रविधि प्रदर्शनीको आज समापन
· Mar 27, 2018
चैत्र ९ देखि काठमाडौँको भृकुटीमण्डपमा चलिरहेको २९औँ राष्ट्रिय औधोगिक वस्तु तथा प्रविधि प्रदर्शनीको आज समापन भएको छ । लघु, घरेलु तथा साना उद्यमीबाट उत्पादित वस्तुको बजार विस्तार तथा प्रर्वद्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रदर्शनीमा.....