देशभरबाट बाल विवाह एवम् दाइजो विरुद्धका २४ जना योद्धाहरुलाई सम्मानीत
· Aug 4, 2017
देशभरबाट बाल विवाह एवम् दाइजो विरुद्धका २४ जना योद्धाहरुलाई काठमाडौंमा बिहिवार सम्मान गरिएको छ । बाल विवाह एवम् दाइजो उन्मूलन राष्ट्रिय अभियान, नेपालले काठमाडौंमा एक कार्यक्रम आयोजना गरेर बाल विवाह एवम् दाइजो विरुद्धका योद्धाहरुलाई सम्मान गरेको छ ।