सम्झना चौलागाई · May 29, 2021
खबर त त्यसको सोधिन्छ जो आफूबाट टाढा होस् -भूगोलको आधारमा । खैर, म मनको आधारमा सोध्छु, खबर कस्तो छ बुवा? साँच्चै हामी बीचको दूरी कति नै होला , बैठक कोठा देखि मेरो कोठा पाँच मिटर टाढा छ अनि मेरो कोठाबाट हजुरको कोठा बिस मिटर टाढा लगभग मानौं तीस मिटर टाढा जमिनको ...