विदेशमा रहेका नेपालीहरूको लागि २०८० भाइटीकाको उत्तम साइत
· Nov 7, 2023
भाई टिकाको उत्तम साइत १० बजेर ५१ मिनेटमा
विश्वका विभिन्न देशमा बसोबास गर्ने नेपाली मूलका नागरिकहरू तथा सनातन धर्मावलम्बीहरूका लागि यो वर्षको तिहार अन्तर्गत भाइटीकाको दिन टीकाको उत्तम साइत निम्नानुसार निर्धारण गरिएको छ ।