भाई टिकाको उत्तम साइत १० बजेर ५१ मिनेटमा · Nov 7, 2023झिलिमिली, उज्यालो, पशुपक्षीको पूजा, भाईबहिनीको प्रेम, सेलरोटी र मिठाइ, फूलमाला, देउसीभैलो, तथा नेपाल संवत्को प्रारम्भ, महाकवि जयन्ती जस्ता विशेषता बोकेको यमपञ्चक आजबाट शुरु हुँदैछ ।