भाइटीकाको उत्तम साइत · Oct 29, 2024झिलिमिली, उज्यालो, पशुपंक्षीको पूजा, भाइबहिनीको प्रेम, सेलरोटी र मिठाइ, फूलमाला, देउसी भैलो, तथा नेपाल संवत् को प्रारम्भ, महाकवि जयन्ती जस्ता विशेषता बोकेको तिहार आएको छ ।