Amrit Bashyal · Oct 21, 2016

आमा
मुक्तक
Tap to listen
दिन पनि ढल्यो आमा ज्यान पनि गल्यो आमा..
मिर्मीरेमै जान्छु आमा अाउने पत्तो छैन आमा..
गर्छु मेहेनत सकेसम्म चाहे मेरो ज्यानै जाअाेस..
ऋण पनि बढ्यो आमा ब्याज पनि चढ्यो आमा..
कहिले तिर्ने साहुको ऋण कहिले चढ्ने गाडिघोडा..
सपना जस्तै हुन्छ कि आमा आटेको मैले पुरा गर्न..
--------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|