बिक्रम भण्डारी · Jan 4, 2017

आउ भनेकी छे
मुक्तक
Tap to listen
नबस अब प्रदेशमा आउ भनेकी छे !
दिन रात यसरी न तड्पाउ भनेकी छे !!
मङ्सिर त गयो बरै बैशाख भन्दा पहिल्यै !
जसरी नि मलाई आफ्नो बनाउ भनेकी छे !!
--------------------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|