डियर लक्ष्मण महत · Dec 22, 2016

डर लागे जस्तो भाछ
मुक्तक
Tap to listen
धक लागे जस्तो भाछ, डर लागे जस्तो भाछ
फेरि तिमितिर आउने रहर लागेजस्तो भाछ !!
यस्तो एता मात्र हो कि, त्यता पनि हुन्छ भन !!
हिक्क बाडुल्कि जस्तै भर्खर लागे जस्तो भाछ !!!
----------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|