कमल के थापा · Oct 19, 2023

दशैं
मुक्तक
Tap to listen
माता दुर्गाले महिषासुर माथि विजय गरेको दिन दशै
श्री रामचन्द्रले रावणको मनमा भय भरेको दिन दशै
असत्य माथि सत्यको विजय हुन्छ भन्ने इतिहास रच्दै
मानव कल्याण मा खुसिको समय छरेको दिन दशै
-------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|