Prakashmani Khanal · Aug 3, 2016
डर लाग्थ्यो आफ्नै खाटो देखेर। परन्तु अघि बढिरहें बाटो देखेर। झन उनी झन नजिक आउँदै गई। मेरो सफल बाटोको माटो देखेर।
डर लाग्थ्यो आफ्नै खाटो देखेर।
परन्तु अघि बढिरहें बाटो देखेर।
झन उनी झन नजिक आउँदै गई।
मेरो सफल बाटोको माटो देखेर।
-प्रकाशमणि खनाल (मणि)
गाेल्धाप-४, झापा
[email protected]
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् ।