गोबिन्द सिंह धामी · Feb 28, 2022
आउ प्रिय हामी मिलेर, पुरै यो जमिन रसाउनु पर्छ
सगरको तारालाई एकएक गन्दै,भुइँ खसाउनु पर्छ
रहर बनेर आउनेछु म, बहारलाई खोजेर ल्याउनेछु
तड्पेको मन धड्केको मुटुमा, खिल भसाउनु पर्छ !!
-------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।