करण परियार · Mar 2, 2017

आमा रूदैछिन
मुक्तक
Tap to listen
लुट्नु सम्म लुट्यौ नेपाल आमा रूदैछिन।
गरिब जनता चुट्यौ नेपाल आमा रुदैछिन।
जस्ले कुर्सीमा पुर्याए तिनिहरुलाई भुलेर।।
ब्यर्थै निर्दोष कुट्यौ नेपाल आमा रुदैछिन।
-----------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|