रोशन खनाल · Oct 24, 2016

पिरतिको टुनामुना
मुक्तक
Tap to listen
नलगाउ भो पिरतिको टुनामुना मलाई
कि दिन्छौ पुरै कि सानो कुना मलाई
त्यो मुटुको गेटैमा राखे नि हुन्छ बरु
नसोच सानो धागो या कच्चा तुना मलाई ।।
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|