Dipendra Khadka · Jul 28, 2016
तिम्रो मनको मझेरीमा फुल्न पाए हुन्थ्यो तिमी संगै निदरिमा झुल्न पाए हुन्थ्यो कति बस्नु टाढा भई हामी माया पिरतीमा तिम्रो मनको बगैंचामा डुल्न पाए हुन्थ्यो
तिम्रो मनको मझेरीमा फुल्न पाए हुन्थ्यो
तिमी संगै निदरिमा झुल्न पाए हुन्थ्यो
कति बस्नु टाढा भई हामी माया पिरतीमा
तिम्रो मनको बगैंचामा डुल्न पाए हुन्थ्यो
- दिपेन्द्र खड्का
टाँडी - १, तिल्केनी , मोरंग
[email protected]