सम्हाल्न सकिनविज्ञान लाल श्रेष्ठ · Aug 7, 2023देखेर तिमीलाई बेचैन भो यो दिललजालु मुस्कानले घायल भो यो दिलआउ न प्रिय लगाइदेउ मलहमसम्हाल्न सकिन व्याकुल भो यो दिल !!