डि.बि घर्ति मगर (दिपक) · Dec 6, 2016

सँगै बाच्ने सपना
मुक्तक
Tap to listen
सँगै बाच्ने सपना साकार पार्नेछु सानू
जसोतसो परिवारमा छाक टार्नेछु सानू
हासि खुशी साथ रम्नु मन भयो साक्षी
प्रवास छोडी देश मै बसाई सार्नेछु सानू
_________
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|