रामशरण चिमौरिया · Oct 25, 2016

संगै हिड्दा
मुक्तक
Tap to listen
संगै हिड्दा फरक फरक बाटो आयो भने
पिरतीमा भुल्दा भुल्दै फाटो आयो भने
लट्टा दारी पालेर म, जोगि बन्छु सायद
दिल दिँदा छुराहरु साँटो आयो भने ।।
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|