जनक बिसी · Feb 24, 2022
कहिले सपना बनेर आउँछन् ,कहिले पीर बनेर आउँछन्
तिमी सँग बिताएका पल, आँखामा तीर बनेर आउँछन्
तिमीले दोबाटोमा रुवाएर छोडेको वर्षौ ,भैसक्दा पनि
तिम्रा याद तिम्रा सम्झना बारम्बार ,तस्बिर बनेर आउँछन् !!
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।