प्रकृतिप्रेमी प्रेम प्रकाश · Dec 22, 2016

यो जीवन
मुक्तक
Tap to listen
अनुहारमा पिडादायी हॉसो हो यो जीवन
कसैलार्इ दिनुपर्ने नासो हो यो जीवन
पटकपटक मर्दा पनि आँखिर बॉच्नै पर्ने
मायाप्रेमले लगाएको पासो हो यो जीवन
---------------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|