आज भोलिKhemthapa · Dec 26, 2023बताउ किन हो अलमलमा छौ आज भोलि कि कसैको न्यानो मखमलमा छौ आज भोलि तिमी अर्कैको भयौ भन्ने खबर थाहा पाएदेखी ,तिमी त्यै उडिरहने बादलमा छौ आज भोलि