आउनुदेब नेपाली · Feb 23, 2024मनमा अलिकति पिर लिएर आउनु पसिनाले लतपत शरीर लिएर आउनु दुःख सुख जस्तो होला सँगै काटौला मेरा निम्ति खाली सिउदो सिर लिएर आउनु