डायमण्ड जोशी · Aug 2, 2021
एउटा गजल तेरो लागि जरुर अवश्य लेख्छु।
बेहिसाव कागजमा तेरो कसुर अवश्य लेख्छु।
फुटेर गए सबै तेरा बालापनका खेलौनाहरु,
अब मेरो मन सँग खेलेको तेरो दस्तुर अवश्य लेख्छु।
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।