बादल जस्तैसिताराम गुरुङ · Aug 7, 2024बादल जस्तै उडेर माथि आकाशमा गईदिउ किनदी जस्तै बगेर सागरमा बिलिन भईदिउ कि ।कहिले काहीँ निकै दोधार हुन्छ यो मन खै किनहावा जस्तै बहेर अग्लो शिखर पो छोईदिउ कि ।।